६ आना २ पैसा जग्गा,
पूर्व पश्चिम ५४ फिट र उत्तर दक्षिण ४५ फिट मोहोडा भएको,
दुईतिर बाटो भएको,
ढल पानी बिजुली को राम्रो व्यवस्था भएको,
बासस्थानको लागि अति उपयुक्त,
हाइवेबाट केही भित्र मात्र, mainroad बाट १०० मीटर भित्र ।
मूल्य : ३९ लाख प्रति आना