रु 33,500,000
House sale at Pepsicola
पेप्सीकोला बाह्र सटरमा 32 फिटे बाटोमा रहेको घर, 4 आना 2 पैसा जग्गा भएको, साडे तीन तल्ले घर, 12 by12 को पिल्लर भएको, पूर्व फर्किएको, बाइक र कार पार्किङ्ग भएको, ढल, पानी, बिजुली, इन्टरनेटको सुविधा भएको । कागेश्वरी मनोहरा - ७ मा अवस्थित घर
रु 33,500,000
156 people viewed
Added 4 months ago